काठमाडाैं । प्रि -ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०१ विन्दुले घटेको छ ।
यससँगै सूचक २६७५ दशमलव ६० अंकमा आएको छ । ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५० कम्पनीको ८ हजार ४ सय ४१ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८७ वटा कारोबार भएको हो । २२ कम्पनीको मूल्य बढेको छ भने २५ वटाको भाउ घटेको छ ।
FACEBOOK COMMENTS