लगानीकर्तामा छायो चरम निराशा, शेयर बजारमा गयो पहिरो

काठमाडौं । शेयर बजारमा आज ३५ अङ्कको पहिरो गएको छ ।मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा र आगामी आर्थिक वर्षको बजेटपछि बजारले सकारात्मक लय समाउने आशामा रहेका आम लगानीकर्तालाई निराश बनाउँदै आज शेयर बजारमा ३५ दशमलव ०७ अङ्कको गिरावट आएको हो ।कुल ३१५ कम्पनीको एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता शेयर ७५ हजार ५०८ … Continue reading लगानीकर्तामा छायो चरम निराशा, शेयर बजारमा गयो पहिरो