काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ६७ विन्दुले घटेको छ ।
यससँगै सूचक २६५२ दशमलव १८ अंकमा आएको छ । १५ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५३ कम्पनीको २ लाख ३६ हजार ८ सय ११ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५० वटा कारोबार भएको हो । २४ कम्पनीको मूल्य बढेको छ भने २७ वटाको भाउ घटेको छ ।
FACEBOOK COMMENTS