काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक ० दशमलव ८० विन्दुले घटेको छ ।
यससँगै सूचक २५९४ दशमलव ९४ अंकमा आएको छ ।
३ करोड ७० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
३४ कम्पनीको ५८ हजार ७८९ कित्ता शेयर कारोबार भएको छ । कुल ७६ वटा कारोबार भएको छ । यो सेसनमा १५ कम्पनीको मूल्य बढेको छ भने १९ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS