काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमलव २४ विन्दुले घटेको छ ।
यससँगै सूचक २६८३ दशमलव ७७ अंकमा आएको छ ।
८८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४४ कम्पनीको १७ हजार ९० कित्ता सेयर कारोबार भएको छ । कुल ७८ वटा कारोबार भएको छ । यो सेसनमा २३ कम्पनीको मूल्य बढेको छ भने २१ वटाको भाउ घटेको छ ।
FACEBOOK COMMENTS