नयाँ आर्थिक वर्षसँगै शेयर बजारमा उछाल, काराेबार रकम साढे १६ अर्ब माथि
काठमाडाैं । नयाँ आर्थिक वर्षसँगै शेयर बजारमा उछाल मारेकाे छ । आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से ७९ दशमलव ८२ अंकले बढेर २८७४ दशमलव ८२ विन्दुमा रोकिएको छ । आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर १६ अर्ब ५९ करोड २१ लाख ५ हजार … Continue reading नयाँ आर्थिक वर्षसँगै शेयर बजारमा उछाल, काराेबार रकम साढे १६ अर्ब माथि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed