काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.२५ अंकले घटेर २१११.४३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स समेत ०.८२ अंकले घटेको छ।
आज प्रि ओपन सेसनमा १६ वटा कम्पनीका चार हजार ७०६ कित्ता शेयर १९ लाख ९८ हजार ५२१ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये १० को मूल्य बढेपनि चार वटाको घटेको छ। बाँकी एक कम्पनीको मूल्य स्थिर छ ।
FACEBOOK COMMENTS