शेयर बजारमा भीषण पहिरो, कारोबार रकम १३ अर्बमा खुम्चियो
काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजारमा भीषण पहिरो गएको छ ।नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज बजार ६३ दशमलव ७३ अङ्कले घटेर नेप्से परिसुचक दुई हजार ८५८ दशमलव ९० विन्दुमा झरेको छ ।नेप्सेमा भीषण पहिरो जाँदा कारोबार रकम १३ अर्ब रुपैयाँमा खुम्चिएको छ । आज कूल ३१९ वटा कम्पनीका तीन करोड २२ … Continue reading शेयर बजारमा भीषण पहिरो, कारोबार रकम १३ अर्बमा खुम्चियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed