दसैँपछिको शेयर बजारमा दुई प्रतिशत भन्दा बढीको पहिरो, कारोबार रकम तीन अर्बमा सीमित

काठमाडौं । दसैँ र दुई दिनको बाढीपहिरोपछि आज खुलेको शेयर बजारमा दुई प्रतिशत भन्दा बढीको पहिरो गएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचकमा ५८ दशमलव ५५ अङ्क अर्थात् २.१९% को गिरावट आएको छ ।कारोबार रकम पनि चार अर्बमा सीमित भएको छ । तर, अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम भने … Continue reading दसैँपछिको शेयर बजारमा दुई प्रतिशत भन्दा बढीको पहिरो, कारोबार रकम तीन अर्बमा सीमित