काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक पाँच अङ्कले बढेको छ ।
नेप्सेका अनुसार ५.३१ अङ्कले बढेको सेसनमा ४० वटा कम्पनीको तीन हजार ९६४ कित्ता शेयर ५० पटक खरिदबिक्री भएको छ । उक्त अवधिमा कुल चार लाख ६८ हजार रुपैयाँ कारोबार भएको छ ।
यो पनि पढ्नुहोस्–
दसैँपछिको शेयर बजारमा दुई प्रतिशत भन्दा बढीको पहिरो, कारोबार रकम तीन अर्बमा सीमित
FACEBOOK COMMENTS