गणतन्त्र दिवसको अवसरमा आज सेयर कारोबार नहुने
कर्पोरट खबर
10:58 am, सोमबार, जेठ १५, २०८०
काठमाडौँ– साताकाे तेस्राे दिन आज (सोमबार) सेयर बजार बन्द हुने भएको छ । आज गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । नेप्से अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

FACEBOOK COMMENTS