प्रि–ओपन सेसनमा नेप्से करिब ४५ अङ्कले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक ४४.६३ अङ्कले बढेको छ ।फागुन २१ भएको आम निर्वाचनको परिणाम राष्ट्रिय स्वतन्त्र पाटर्टी (रास्वपा) को पक्षमा आएसँगै नेप्सेमा उछाल आएको अनुमान गरिएको छ ।यो सेसनमा कुल १९९ वटा कम्पनीको एक लाख ११ हजार २०२ कित्ता शेयर ७२१ पटक खरिदबिक्री हुँदा कुल ५४ करोड पाँच लाख ११ हजार ५६२ … Continue reading प्रि–ओपन सेसनमा नेप्से करिब ४५ अङ्कले बढ्यो