शेयर बजार खुल्नेबित्तिकै लाग्यो सर्किट

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजार खुल्नेबित्तिकै सर्किट लागेको छ ।प्रि ओपन सेसनमा करिब ४५ अङ्कले बढेको बजार खुलेको एक मिनेटभित्रै चार प्रतिशत बढ्दा ‘हल्ट’ भएको हो ।नेप्से परिसूचक चार प्रतिशत बढेका कारण २० मिनेटका लागि कारोबार बन्द भएको छ ।अब ११ बजेर २१ मिनेटमा बजार पुन: खुलने छ ।प्रि–ओपन सेसनमा … Continue reading शेयर बजार खुल्नेबित्तिकै लाग्यो सर्किट