भारी अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १११ दशमलव ९६ अंकले घटेको छ । यो सँगै परिसूचक २ हजार ७ सय ८२ दशमलव ६० विन्दुमा पुगेको छ । आज ३ सय ३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९ सय ७० कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १ … Continue reading भारी अंकले घट्यो नेप्से परिसूचक