काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव २७ विन्दुले बढेको छ । यससँगै सूचक २०१४ दशमलव २० अंकमा आएको छ । ३ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१० कम्पनीको ६७५ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १३ पटक सेयर कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS