सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ८० अंकले बढेको छ । यो सँगै परिसूचक २ हजार ७ सय ८६ दशमलव ४० विन्दुमा पुगेको छ । आज ३ सय २६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३ सय ९३ … Continue reading सामान्य अंकले बढ्यो नेप्से परिसूचक