काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ५२ अंकले बढेको छ । यससँगै सूचक १९९९ विन्दुमा आएको छ ।
१ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ९ कम्पनीको ४३२ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १६ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ४ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS