काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव १७ विन्दुले बढेको छ । यससँगै सूचक १९८७ दशमलव १६ विन्दुमा रहेको छ । १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१७ कम्पनीको १७ सय ४१ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ७ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS