काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २ दशमलव ९२ विन्दुले बढेको छ । यससँगै सूचक २००९ दशमलव ९८ विन्दुमा रहेको छ ।
६३ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको १२ हजार ८ सय २८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १०१ पटक सेयर कारोबार भएको हो । १० कम्पनीको भाउ बढ्दा १५ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS