काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २ दशमलव १७ विन्दुले बढेको छ । यससँगै सूचक २००६ दशमलव ६३ अंकमा आएको छ ।
६ लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको २७ सय कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ३९ पटक सेयर कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS