काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव २७ विन्दुले बढेको छ ।
यससँगै सूचक २००४ दशमलव ५७ अंकमा आएको छ । ७ लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको ८ सय २६ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ६३ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS