काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ८२ विन्दुले घटेको छ ।
यससँगै सूचक १९७० दशमलव २७ अंकमा आएको छ । १० लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको २ हजार ४ सय ४८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ३६ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ घट्दा ४ वटाको मूल्य बढेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS