काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १ दशमलव ५३ विन्दुले बढेको छ । यससँगै सूचक १९७७ दशमलव ८२ अंकमा आएको छ । ३ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ८ सय २९ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो । ५ कम्पनीको भाउ घट्दा १० वटाको मूल्य बढेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS