काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से १०.५६ अंकले घटेर २६१५.०३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२९ कम्पनिका एक करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ मा कारोबार भएको थियो ।
आज होटल्स, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंकको शेयर ९.५६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बाराही हाइड्रोको शेयर ४.७६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी बाराही हाइड्रोको २४ करोड ७२ लाखको कारोबार भएको छ भने राढ़ी जलविद्युतको १८ करोड ३५ लाखको कारोबार भएको छ ।
FACEBOOK COMMENTS