प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो
कर्पोरट खबर
11:03 am, आइतबार, मंसिर २३, २०८१
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ७१ विन्दुले बढेको छ । यससँगै सूचक २७३५ दशमलव ६५ अंकमा आएको छ ।
यस अवधिमा ७८ लाख ३० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ५६ कम्पनीको १३ हजार ६ सय ७९ कित्ता सेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS