काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६१ विन्दुले बढेको छ । यससँगै सूचक २६३४ दशमलव ४८ अंकमा आएको छ ।
यस अवधिमा ९ लाख ६६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३५ कम्पनीको १ हजार १ सय ७३ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १९ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ४६ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS