काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ९ दशमलव ५२ विन्दुले घटेको छ । यससँगै सूचक २५८७ दशमलव ३० अंकमा आएको छ ।
यस अवधिमा ३२ लाख १४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ६० कम्पनीको ५ हजार ५ सय ४२ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १९ कम्पनीको भाउ बढेको छ भने ३७ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ७ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS