काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ०८ विन्दुले घटेको छ । यससँगै सूचक २६२५ दशमलव ४४ अंकमा आएको छ ।
यस अवधिमा ४३ लाख ९७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ५० कम्पनीको ५ हजार २ सय ६५ कित्ता सेयर कारोबार भएको छ । १४ कम्पनीको मुल्य बढेको छ भने ३० वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS