काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ६ दशमलव ०६ विन्दुले बढेको छ । यससँगै सूचक २६८१ दशमलव ५८ अंकमा आएको छ ।
यस अवधिमा ६८ लाख ३७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ६० कम्पनीको ९ हजार ८ सय ९५ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ३३ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ३९ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS