काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ५ दशमलव ४८ विन्दुले बढेको छ । यससँगै सूचक २७६५ दशमलव ६९ अंकमा आएको छ ।
यस अवधिमा ४८ लाख ५६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ६० कम्पनीको ६ हजार १ सय ६६ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २८ कम्पनीको भाउ बढेको छ भने २५ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय १० वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS