काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १० दशमलव ०८ अंकले बढेको छ । यससँगै सूचक २६९० दशमलव ५२ अंकमा आएको छ ।
यस अवधिमा ४९ लाख ९२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ६५ कम्पनीको ८ हजार ९४ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा ४१ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ६५ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS