काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १४ दशमलव ७० विन्दुले बढेको छ । यससँगै सूचक २७७२ दशमलव ७४ अंकमा आएको छ ।
यस अवधिमा ७६ लाख ७५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ६४ कम्पनीको १३ हजार ६ सय ४८ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ४६ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १४८ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS