काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ५० विन्दुले बढेको छ । यससँगै सूचक २७५२ दशमलव ३७ अंकमा आएको छ ।
यस अवधिमा ७८ लाख ५६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ६४ कम्पनीको १३ हजार ६ सय ७९ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २७ कम्पनीको भाउ बढेको छ भने ५२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ८ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS