काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सानान्य सुधार देखिएको छ । यसदिन परिसूचक २.१९ अंकले बढेर १९९५.२१ अंकमा पुगेको छ ।
मंगलबार परिसूचकमा सुधार भएपनि कारोबार रकम भने खुम्चिएको छ । २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता शेयर किनबेचबाट जम्मा १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको काराेबार भएको छ ।
मंगलबार हिमालयन एभरेष्टकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
FACEBOOK COMMENTS