काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ७७ विन्दुले बढेको छ ।
यससँगै सूचक २६९२ दशमलव ४९ अंकमा आएको छ । यस अवधिमा १४ लाख ८७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३६ कम्पनीको २७ सय २० कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १९ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ६२ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS