नयाँ आईजीपीको हेडक्वार्टरमा बहाली आजै

काठमाडौं । गृह मन्त्रालयले साँझ ५ः४५ को समयमा नवनियुक्त आईजीपी डा.मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न (फुली) लगाउने कार्यक्रम तय गरेको छ ।मन्त्रालयस्रोतका अनुसार बिहीबार विहान फुली लगाइदिन डा.केसीले माग गरेका थिए ।तर, गृहमन्त्री सुधन गुरुङको आग्रहपछि उनी आजै फुली लगाएर पदबहाली गर्न तयार भएका हुन् । प्रहरी प्रधान कार्यालयस्रोतका अनुसार नवनियुक्त आईजीपी डा.केसीलाई फुली लगाएपछि हेडक्वार्टर … Continue reading नयाँ आईजीपीको हेडक्वार्टरमा बहाली आजै