प्राधिकरणका नयाँ कार्यकारीले भने– लोडसेडिङ हुँदैन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशमा लोडसेडिङ हुन नदिने बताएका छन् ।सोमबार मन्त्रिपरिषद्को बैठकबाट नियुक्त भएका शाक्यले मङ्गलबार पत्रकारसँगको कुराकानीमा घरायसी ग्राहकलाई लोडसेडिङ नहुने स्पष्ट गरेका हुन् ।यद्यपि, उद्योगहरूमा भने अहिले पनि लोडसेडिङ रहेको र आफू त्यसको समाधानमा लाग्ने उनले बताए ।कार्यकारी निर्देशक शाक्यले सरकारले आफूलाई न्याय गरेको बताए । … Continue reading प्राधिकरणका नयाँ कार्यकारीले भने– लोडसेडिङ हुँदैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed