नयाँ वर्षको पहिलो दिन प्रि ओपन सेसन अपडेट: सामान्य अंक बढ्यो नेप्से

काठमाडौं । २०८३ सालको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात गत सोमबार ४.१८ अंक घटेर २८३३.६० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९० अंक बढेर २८३४.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक घटेको छ।बुधबार प्रि ओपन सेसनमा ५८ … Continue reading नयाँ वर्षको पहिलो दिन प्रि ओपन सेसन अपडेट: सामान्य अंक बढ्यो नेप्से