काठमाडाैं । नयाँ ब्रोकर कम्पनीको लाइसेन्सको लागि आवेदन दिने समय सोमबार सकिएको छ। ३० दिनको म्याद सोमबार सकिएको हो।
नेपाल धितोपत्र बोर्डले ३० दिनको म्याद राख्दै नयाँ ब्रोकरकोलागि नयाँ आवेदन आह्वान गरेको थियो।
नयाँ ब्रोकर लाइसेन्सकालागि ४५ वटा निवेदन परेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। जसमा डिलर सहितको ब्रोकर कम्पनीको लाइसेन्स माग्ने नबिल बैंक एक्लो आवेदनकर्ता बनेको छ। नबिल बैंकको एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी भएको सहायक कम्पनी नबिल सेक्युरुटिजले आवेदन गरे सँगै नबिल डिलर सहितको लाइसेन्सकोलागि आवेदन गर्ने एक्लो आवेदनकर्ता बनेको हो।
यसै गरी ६० करोड रुपैयाँ पूँजी सहितको ब्रोकर कम्पनीकोलागि आवेदन गर्ने कम्पनी तीन छन्। मेगा स्टक मार्केट,सेन्चुरी बैंक र हिमालयन ब्रोकरेजले ६० करोड चुक्ता पूँजीको ब्रोकर कम्पनीकोलागि आवेदन दिएका हुन्।
यी हुन्र आवेदन दिने कम्पनीहरू र तिनको प्रस्तावित पुँजी :
१.भोले गणेश सेक्युरिटिज लि. २१ करोड
२.क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. २० करोड
३.कलश सेक्युरिटिज प्रा.लि. २० करोड
४. हिमालयन ब्रोकरेज कम्पनी २३ करोड
५. एन.एम.बी सेक्युरिटिज लि. २० करोड
६. के.बि.एल.सेक्युरिटिज लि. २० करोड
७. प्रोपर्टी विजार्ड लि. २० करोड
८. शेयरप्रो सेक्युरिटिज प्रा.लि. २० करोड
९. माछापुच्छ«े सेक्युरिटिज लि. २३ करोड
१०. एनआईसी एशिया सेक्युरिटिज लि. २० करोड
११. सन सेक्युरिटिज प्रा.लि. २५ करोड
१२. पाहि ईन्भेष्टमेन्ट प्रा.लि. २० करोड
१३. मियो सेक्युरिटिज प्रा.लि. २० करोड
१४. मेगा स्टक मार्केट्स लि. ६० करोड
१५. एलिट स्टक हाउस लि. २०.८० करोड
१६. ईन्फिनिटी सेक्युरिटिज लि. २५ करोड
१७. ईन्डेक्स सेक्युरिटिज लि. २२ करोड ५ लाख
१८. जे.बि.एन.एल.सेक्युरिटिज लि. २० करोड
१९. प्रभु स्टक मार्केट क्यापिटल लि. २० करोड
२०. आर.बी.बि.सेक्युरिटिज कं.लि. २० करोड
२१. एस.पि.एस.ए.सेक्युरिटिज लि. ३० करोड
२२. नबिल सेक्युरिटिज लि. १५० करोड
२३. शुभकामना सेक्युरिटिज प्रा.लि. २० करोड
२४. ट्रेडमो सेक्युरिटिज प्रा.लि. २० करोड
२५. सानिमा सेक्युरिटिज लिमिटेड २० करोड
२६. आकाशभैरव सेक्युरिटिज लिमिटेड २० करोड
२७. हिमालयन सेक्युरिटिज लि. ६० करोड
२८. क्यापिटल हब प्रा.लि. २० करोड
२९. गरिमा सेक्युरिटज लि. २० करोड
३०. स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड २१ करोड
३१. हातेमालो फाईनान्सियल सर्भिसेज प्रा.लि. २० करोड
३२. सि.बि.आई.एल.सेक्युरिटिज लि. २० करोड
३३. ईगल स्टक ईक्युटी प्रा.लि. २० करोड
३४. सनराईज सेक्युरिटिज लि. २० करोड
३५. इन्दिरा सेक्युरिटिज प्रा.लि. २० करोड
३६. सजिलो ब्रोकर लि. २० करोड
३७. मिल्की वे सेयर ब्रोकर कं.लि. २० करोड
३८. ब्लुचिप सेक्युरिटिज लि. २० करोड
३९. बेनी सेक्युरिटिज प्रा.लि. २० करोड
४०. रोडसो सेक्युरिटिज लि. २० करोड
४१. सिजी ईन्भेष्टमेन्ट से.लि. २८.५० करोड
४२. म्याग्नेट सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कं.प्रा.लि. २० करोड
४३. मनि वल्र्ड शेयर एक्सचेन्ज प्रा.लि. २० करोड
४४. सेन्चुरी सेक्युरिटिज लि. ६० करोड
४५. एप्पल सेक्युरिटिज लि. २० करोड
638016234678076333
FACEBOOK COMMENTS