काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। रास्वपा संसदीय दल नेता बालेन आज प्रधानमन्त्री नियुक्त भएर शपथ लिइसकेका छन्।
शपथ समारोहमा पूर्वप्रधानमन्त्री देउवा उपस्थित थिएनन्। देउवा स्वास्थ्य उपचारका क्रममा हङकङमा छन्। पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत बालेन शाहलाई बधाई दिएका हुन्। उनले भनेका छन्।
FACEBOOK COMMENTS