काठमाडौं । नेपाल बीमक संघले नेपालका बीमा कम्पनीहरू बीमा दाबी व्यवस्थापन गर्न सक्षम र प्रतिबद्ध रहेको बताएको छ ।
आज बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको भन्दै बीमा कम्पनीहरू सक्षम र प्रतिबद्ध रहेको स्पष्ट गरेको हो ।
हेर्नुहोस् विज्ञप्ति–
FACEBOOK COMMENTS