काठमाडौं । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् ।
उनले हिजो बुधबार सीईओ पदबाट राजीमा दिएका हुन् ।
आज बिहिबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत समेत गरेको छ ।
बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीलाई कायमुकायम सीईओको जिम्मेवारी तोकेको छ ।
FACEBOOK COMMENTS