काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाले गत आवको नाफाबाट १४.७५ प्रतिशत नगद लाभांश करसहित० दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS