काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा गरी २०३ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले नायब प्रबन्धक, सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक, सहायक तथा प्रशिक्षार्थी सहायक जस्ता पदको विभिन्न श्रेणीमा आवेदन खुलाएको हो ।
सूचनामा तोकेबमोजिमको योग्यता पुगेको इच्छुक व्यक्तिले फागुन १५ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।
FACEBOOK COMMENTS