काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयर लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट ५.४१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
FACEBOOK COMMENTS