एनआईसी एशिया क्यापिटलले पाल्पामा गर्‍याे पूँजी बजार साक्षरतासम्बन्धी कार्यक्रम

काठमाडौं । एनआईसी एशिया क्यापिटलले पाल्पामा पूँजी बजार साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।ग्लोबल मनी विक–२०२४ को अवसरमा पाल्पाको तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा आज आइतबार पूँजी बजार साक्षरता तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, … Continue reading एनआईसी एशिया क्यापिटलले पाल्पामा गर्‍याे पूँजी बजार साक्षरतासम्बन्धी कार्यक्रम