सौर्य एअरमा सवार क्याप्टेन मनिष शाक्यबाहेक सबै यात्रुको निधन भएको नागरिक उड्डयन प्राधिकरणद्वारा पुष्टि

काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सौर्य एयरलाईन्सको सीआरजे सेभेन (आईजी ९एनएएमई) जहाज दुर्घटनामा परेको जनाएको छ। त्यसक्रममा १८ जनाको शव संकलन गरिएको उसको भनाइ … Continue reading सौर्य एअरमा सवार क्याप्टेन मनिष शाक्यबाहेक सबै यात्रुको निधन भएको नागरिक उड्डयन प्राधिकरणद्वारा पुष्टि