निजामती सेवा विधेयक राष्ट्रिय सभामा टेबल, कुलिङ अफ पिरियडको व्यवस्था ‘करेक्शन’ होला ?

काठमाडौं । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रिय सभामा टेबल भएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले निजामती सेवा विधेयक टेबल गरेका हुन् । आइतबार उक्त विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको थियो । संसदीय समितिमा लामो छलफलपछि संघीय निजामती विधेयक समितिबाट पारित भएको … Continue reading निजामती सेवा विधेयक राष्ट्रिय सभामा टेबल, कुलिङ अफ पिरियडको व्यवस्था ‘करेक्शन’ होला ?