कुलिङ पिरियडमाथिको बद्मासीबारे कता घुम्दैछ शङ्काको सुई ? यस्तो छ सांसदहरूको धारणा

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आकस्मिक बैठकमा कुलिङ पिरियडमा भएको हेरफेरको विषयमा सांसदहरु आक्रोशित भएका छन् । समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडमा भएको हेरफेरको विषय छानबिन गर्नुपर्ने र समितिले राष्ट्रिय सभामा सच्याउने प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । छानबिन समिति राज्यव्यवस्था समितिबाट मात्र गठन गर्न नहुने बताउँदै … Continue reading कुलिङ पिरियडमाथिको बद्मासीबारे कता घुम्दैछ शङ्काको सुई ? यस्तो छ सांसदहरूको धारणा