कुलिङ अफ पिरियडमा कसले गर्‍यो झेली ? दोषीलाई कारबाहीको मागसहित सभामुखले थाले छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले निजामती कर्मचारी विधेयकमा भएको हेरफेरबारे छलफल गरेका छन् ।सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिसँग गरेको छलफल जारी रहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले यस विषयको छानबिन गर्नुपर्ने बताएका छन् । शर्माले यो विधेयक सच्याउने विषय आफ्नो ठाउँमा भए पनि यो कसरी भयो भन्ने विषय छानबिन हुनुपर्ने आफूहरूको … Continue reading कुलिङ अफ पिरियडमा कसले गर्‍यो झेली ? दोषीलाई कारबाहीको मागसहित सभामुखले थाले छलफल